Incident Reports

One injured in knife attack

2016-10-18

Sudurpashchim, Achham, Panchadewal Binayak

19-year-old Gokud Saud from Kushkot VDC-3 of Achham has been injured in a knife attack. According to the police, 22-year old Lokendra Saud from Tuli VDC-3 attacked Gokud with Khukuri in a minor dispute during Dhasain fair. Injured Saud has been referred to Bayalgada Hospital for treatment. Police has arrested Lokendra Saud on Monday. खुकुरी प्रहारबाट तोलीमा एक युवक गम्भीर घाईते भएका छन्। स्थानीय दशै मेला हेर्न आएका गोकुद साउद घाईते भएका हुन् । अछाम कुसकोट ३ बस्ने १९ वर्षका साउँद मेला हेर्न तोली आएका थिए। उनलाई तोली–३ बस्ने २२ वर्षका लोकेन्द्र साउँदले खुकुरी प्रहार गरेका हुन् । विहान दशै मेला सकिने समयमा सामान्य विवादपछि खुकुरी प्रहरी गरेको प्रहरी निरीक्षक हरिहर सुनारले बताए । खुकुरी प्रहारबाट गम्भीर घाईते साउँदको अछामको बयालगडा अस्पतालमा उपचार भईरहेको छ । साउँदको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । खुकुरी प्रहार गर्ने लोकेन्द्र साउँदलाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको छ । गाउँमा आउँदा बढी दादागिरी गर्ने, साउँदलाई प्रहरीले आवश्यक कारवाही प्रक्रिया अघि बढाउने बताएको छ । खुकुरी प्रहार गर्ने साउँदको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। तोली १ पूर्वतामा कोजागत पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्छ। मेला हेर्न जिल्लाको तल्लो क्षेत्रका ७ बढी गाविस सहीत अछाम जिल्लाबाट पनि आउने गर्दछन् । रातको समयमा जात्रा हुने हुँदा झै झगडाका घटना बढी हुने गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments