Incident Reports

Six injured in clash between neighbors

2016-10-16

Province 1, Taplejung, Phungling, Ward 10

Six people were injured during a clash between neighbors of Phurumbu VDC on Sunday. Families of Gyan Bahadur Bhattarai and Nara Bahadur Bhattarai resorted to clash, attacking each other's side with khukuri and other weapons during a dispute over the cow of one entering into the field of another. The injured are undergoing treatment at B and B hospital in Jhapa. गाईले बाली खाएको निहुँमा फुरुम्बु गाविस ३ का छिमेकीबीच आइतवार दिउँसो झगडा हुँदा ६ जना घाइते भएका छन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनीहरूलाई जिल्ला अस्पताल पठाइएको छ । जिल्ला अस्पतालमा पनि उपचार सम्भव नभएपछि गम्भीर घाइते उनीहरूलाई आइतबार राति नै एम्बुलेन्सबाट झापाको बी एण्ड बी अस्पताल पुर्‍याइएको हो । खुकुरी हानाहान गरेका उनीहरूको गर्धन, टाउको, हात, कानमा गम्भीर चोट लागेको स्वास्थ्यकर्मीले बताए । प्रहरीका अनुसार पुरानो रिसइबीसमेत भएका ज्ञानबहादुर भट्टराई र नरबहादुर भट्टराई परिवारको गाईले बाली खाएको विषयमा बिबाद भई झडप भएको थियो । ज्ञानबहादुरको गाईले नरबहादुको बारीको अम्रिसो खाएपछि नरबहादुरको परिवारले गाई बाँधेको र त्यसैबाट विवाद सुरु भएको स्थानीयले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media , Local Newspaper - Morang

0 Comments