Incident Reports

19-year-old found murdered

2016-10-17

Province 1, Morang, Biratnagar, Ward 4

Ankit Dahal, 19, of Biratnagar-5, was found murdered near his residence on Monday night. According police, Dahal’s body was tied with a rope and bore deep cut wounds in neck and abdomen. Police have rounded some suspects in connection to the incident. (PR) (Update) Biratnagar, 19 Oct- Police arrested five people on charge of murdering 19 years old Ankit Dahal on Wednesday from Biratnagar. Police said that they were drug user and in the issue of drugs, they killed their own friend. The perpetrators are identified as Fulkumari Urab (18) aka Taili, Yuvraj Pariyar (20) aka Dailer, Sukdev Urab (17) aka Timma, Suraj Urab (22) and Sarjan Kharel (17) aka Hunter and all belongs to Biratnagar-06. हत्याको आरोपमा पाँच पक्राउ बिराटनगर, ३ कार्तिक - साथीको हत्यामा संग्लग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय मोरंगले बुधबार सार्वजनिक गरेको छ । उनीहरुलाई प्रहरीले मंगलबार बिराटनगरबाट गिरफ्तार गरेको हो । लागु औषधि प्रयोगकर्ता रहेका उनीहरुबीच सोही विषयमा विवाद हुदा साथीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ । बिराटनगर-६ स्थित डिपीएस स्कुल छेउमा बिराटनगर-६ जमुनागाछीका अंकित दाहालको शव कार्तिक १ गते अपरान्ह फेला परेको थियो । प्रहरीले अंकितका साथीहरुलाई बिराटनगर-६ की १८ वर्षीय टाईली भन्ने फुलकुमारी उराव, सोही ठाउका २० वर्षीय डाईलर भन्ने युवराज परियार, १७ वर्षीय टिममा भन्ने सुकदेव उराव, २२ वर्षीय सुरज उराव र १७ वर्षीय हन्टर भन्ने सार्जन खरेललाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी उपरिक्षक सन्दिप भण्डारीले बताउनुभयो । धानबारीमा दुवै हातखुट्टा डोरीले बाधी पेट तथा घाटीमा धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा शव फेला परेको थियो । अंकित गत असोज २८ गते घरबाट बेपत्ता भएका थिए । बेपत्ता भएको चार दिन पछि उनको शव फेला परेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Morang

0 Comments