Incident Reports

Dhankuta hospital tense as patient's relatives resort to protest

2016-10-19

Dhankuta hospital remained tense on Wednesday after relatives of the patients staged protest at the hospital accusing the hospital of delivering very poor and irregular health services. The protestors accused the hospital of not being able to deliver OPD service from 10am to 5pm as required to do according to the Government's rule. They also complained of not being able to meet the doctors despite waiting for hours. They have demanded the doctors and the hospital to be serious in delivering their services. समयमा उपचार नपाएको भन्दै धनकुटा अस्पतालमा बिरामीका आफन्तले बुधबार अस्पताल हाताभित्र विरोध प्रदर्शन गरेका छन् । जसका कारण अपरान्हपछि केहिबेर अस्पतालको सेवा समेत प्रभावित बन्यो । सरकारी अस्पतालमा ओपीडी सेवा १० देखि ५ बजेसम्म सञ्चालन हुन नसकेको भन्दै बिरामीका आफन्तले विरोध जनाएका थिए । उपचारका लागि घण्टौ कुर्दा पनि डाक्टर नभेटिएको उनीहरुको गुनासो छ । बिरामीको उपचारमा चिकित्सक गम्भीर हुनुपर्ने लगायतका माग राखिएको छ । १ देखि २ बजेसम्म खानाका लागि चिकित्सक बाहिर गएको समयमा उपचार नपाएको भनिन नहुने अस्पताल प्रशासनको भनाई छ । सेवाग्राहीका गुनासोलाई ध्यान दिइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए । अस्पतालको स्रोत साधनका आधारमा आफूहरुले सेवा उपलब्ध गराइएको उपाध्यायले बताए । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती तथा अस्पताल प्रशासनको प्रयासमा केहिबेर अघि तनाब अन्त्य भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments