Incident Reports

One injured as looters shoot in Kapilbastu

2016-10-20

Lumbini, Kapilbastu, Kapilbastu, Ward 4

A person was injured on Thursday after being shot by a group of robbers in Kapilvastu. Radheshyam Gupta resident of Gopalpur in Kapilbastu municipality was shot by a group of four robbers who came to rob his shop on Thursday. Gupta sustained injury on his left leg during confrontation with the robbers. He was taken to Prithvibir hospital at Taulihawa following the incident. Police meanwhile, is searching for the robbers who went on the run afte rthe incident. कपिलवस्तु नगरपालिका वडा नं १४ गोपालपुर चोकमा अज्ञात समुहको गोली प्रहारवाट एक जना घाइते भएका छन् । गोपालपुर चोकमा अवस्थित राधेश्याम गुप्ताको किराना पसलमा लुटपाट गर्न आएका लुटेराहरुको समूहले बिहीबार साझ गोली चलाउदा किराना पसल सञ्चालक राधेश्याम गुप्ता घाइते भएका हुन् । ४ जनाको समूहमा रहेका लुटेराले पसल लुट्न खोज्दा गूप्ताले प्रतिवाद गरेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।उनको वायाँ खुटटामा गोली लागेका छ । गुप्तालाई स्थानीयले तत्काल तौलिहवास्थित पृथ्वीवीर अस्पतालमा पुर्‍याएका थिए । कपिलबस्तुका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले ढिला गरी प्रहरीमा जानकारी आएको र लुटेराहरुको खोजी जारी रहेको वताए । पछिल्लो समय कपिलवस्तुमा अपराधिक गतिविधी बढ्दै गएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Police website , Local Newspaper - Rupandehi

0 Comments