Incident Reports

Children affected after vandalism on Madarasa

2016-10-22

Bagmati, Makawanpur, Hetauda, Ward 4

An unidentified group has vandalised Madarasa in Gordai of Hetauda on Saturday night. According to chairperson of the Madarasa, Ahamad Khan, 24 orphan children who were studying there have been affected after vandalism on the Madarasa. Khan believes that the vandalism was carried out by a group of men who were laying claim over the land on which the Madarasa was built. A complaint demanding action against the culprits was lodged at District Police Office. गर्दोईमा मुस्लिम समुदायका अनाथ बालबालिकाले अध्ययन गर्दै आएको मदरसा दारुल कुरानको भवन शनिबार राती अज्ञात समूहले भत्काई दिएको छ। २ कोठे बिद्यालय भवन, सौचालय र खानेपानी धारा भत्काईए पछि पठनपाठनमा समस्या भएको मदरसाका अध्यक्ष अहमद खानले बताय। मदरसामा एक वर्ष देखि २४ जना अनाथ बालबालिकाले अध्ययन गर्दै आएका थिए। भवन भत्काए पछि उनीहरु लाइ कहाँ राखेर पढाउने भन्ने समस्या भएको छ। खानले गुनासो गरे। मदरसा भवन रहेको जग्गा विवादका कारण तिन महिना अघि पनि एक समुहले मदरसा भंवन भत्काई देको थियो। करिब २ लाख रुपैया खर्च गरेर बनाएको उक्त भवन पुन: भत्काई पछि बिद्यार्थीको भविष्य अन्योलमा परेको छ। मुस्लिम समुदायले मदरसा भत्काउने व्यक्तिको खोजि गरि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आइतबार उजुरी दिएको छ। जमे मस्जिदका अध्यक्ष रहमान मियाले अदालतमा मुद्दा हारेपछि जग्गा खरिद गर्ने व्यक्तिले भवन भत्काई दिएको दाबी गरे। माओबादी सशस्त्र द्वन्दका कारण २०६२ सालमा जिल्ला प्रशासन कार्यालयमा सस्था दर्ता नभए पछि मदरसा दारुल कुरानले ५ कठा, ५ धुर जग्गा खरिद गरि स्थानीय हफिन आलमको नाममा पास गराएको थियो तर आलम उक्त जग्गा बिक्रि गरि फरार भएका छन्। विभिन्न व्यक्ति हुदै पछिल्लो पटक उक्त जग्गा मध्य को ९२६ न. कित्ताको एक कठा ११ धुर हेटौडाका बिष्णु न्यौपाने र ९७२ न. कित्ता को ३ कठा १४ धुर जग्गा पार्वती शर्माले खरिद गरेजी जिल्ला मालपोत कार्यालयको तथ्यांक छ। न्यौपाने र शर्मा मुस्लिम समुदायले आफुलाई जग्गा जबर्जस्ति हडप्न खोजेको भन्दै मदरसाकाका अध्यक्ष खान, नेपाल मुस्लिम युवा संघका अध्यक्ष मिया विरुद्ध निशेधाज्ञा आदेश जारी गर्न दायर गरेको रिट पुनराबेदन अदालत हेटौडा ले भदौ ८ गते खारेज गरेको थियो। पुनराबेदनको आदेश चित्त नबुझे सर्वोच्च जान सक्ने ठाउँ हुदा हुदै भवन भत्काएको छ , मदरसाका अध्यक्ष खानले बतए, हामी कानुनी रुपमा नै न्याय खोज्ने छौ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Access/control of private land
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other ethnic/caste/regional group
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media , Local Newspaper - Makwanpur

0 Comments