Incident Reports

Man Arrested for Raping Daughter-in-law

2013-03-27

Province 1, Morang, Belbari

मोरङ । चैत १७ गते

दुई सन्तानकी एक विवाहित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ससुरा ५७ वर्षीय हेमराज कोइरालालाई प्रहरीले ०६९ चैत १५ गते गिरफ्तार गरेको छ ।

पीडितले इलाका प्रहरी कार्यालय बेलबारीमा ०६९ चैत १५ गते उजुरी दिएकोले उनलाई गिरफ्तार गरिएको हो । उजुरीपछि पीडित सुनसरी जिल्ला इटहरी नपास्थित माइती घरमा बसेकी छन् ।

आरोपितले पीडितलाई मादक पदार्थ सेवन गरेर ०६९ चैत ९ गते राति सुतेको समयमा बलात्कार गरेको उजुरीमा उल्लेख भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर चोलेन्द्र अधिकारीले बताए ।

इन्स्पेक्टर अधिकारीका अनुसार, पीडितका पति वैदेशिक रोजगारमा गएदेखि नै आरोपितले बलात्कार गर्दै आएको उजुरीमा उल्लेख गरिएको छ । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा ०६९ चैत १६ गते स्वास्थ्य परीक्षण गरिएको छ ।

आरोपितलाई चैत १६ गते नै जिल्ला अदालतले १० दिनसम्म थुनामा राखी अनुसन्धान गर्न म्याद दिएको छ ।

दीपेन नेउपाने

Morang/March 30

Police have arrested Hemraj Koirala, 57, of Lakshimarg in Dhangihat5 on March 27 on charge raping his daughter-in-law.

 

Area Police Office Belbari arrested him after the victim filed a complaint against him. Inspector Cholendra Adhikari of the APO Belbari said that the victim stated in her complaint that the accused had raped her in inebriated condition on March 22. She added that he had been raping her after her husband left for overseas work.

 

Medical check-up of the victim was conducted in the Koshi Zonal Hospital on March 29. The District Court has ordered to keep the accused in remand for 10 days.

Dipen Neupane

0 Comments

Related Reports
Related Trend Analysis