Incident Reports

Assault attempted on lawyer in Kaski District Court premises

2016-10-24

Gandaki, Kaski, Pokhara Lekhnath

Shisuba Basnet of Lamjung Dhunesi and Ramji Bista Chhetri of Sundarbajar Lamjung attempted assault on advocate Bishnu Prasad Adhikari in the premises of Kaski District Court on Monday. The duo attempted to assault advocate Adhikari for helping to legally recognize marital status between their relative with a dalit girl with whom he is said to be in relationship since the past five years. अधिवक्ता विष्णुप्रदास अधिकारीमाथि हातपातको प्रयास भएको छ। लम्जुङ्ग धुसेनी गाविस घर भइ लेखनाथ शिशुवा बस्ने रामजी विष्ट क्षेत्री र लम्जुङ्ग सन्दुरबजार घर भइ तालचोक बस्ने विजय खत्रीले सोमबार अधिकारीलाई कास्की जिल्ला अदालत परिसर भित्रै हातपातको प्रयास गरेका हुन् । अन्तरजातीय विवाह गरेको लेखनाथका अरुण पाण्डे र कुमारी सुनारलाई अदालतमा ल्याएर नाता कायम गराउन सहयोग गरेको भन्दै अधिकारीमाथि पाण्डेका आफन्त पर्ने उनीहरुले हातपातको प्रयास गरेको प्रत्यक्षदर्शीले बताए। एसअघि उनीहरुको विवाहको बारेमा प्रहरी, अधिकारकर्मीसंग छलफल गर्ने विषयमा अधिवक्ता अधिकारीको केटाका आफन्तसंग टेलिफोन कुराकानी भएको थियो। अधिकारीलाई हातपात गर्ने क्षेत्री र खत्रीले लिखित रुपमै माफी मंगेका छन्। आवेशमा आएर हातपातको प्रयास भएको भन्दै जिल्ला बार एसोसीएसनका अध्यक्ष सोम श्रेष्ठसहित पदाधिकारीको रोबहरमा उनीहरुले लिखित माफी मागेका हुन्। अन्तरजातीय विवाह गरेका पाण्डे र सुनारलाई केटातर्फका घरपरिवारले स्वीकार नगरेपछि कुमारी सुनारले नाता कायम गराउन अदालतमा निवेदन दिएको अधिवक्ता तथा जिल्ला बार एसोसीएसनका अध्यक्ष शिव सुनारले बताए । अधिवक्ता सुनारका अनुसार सोमबार दुवै पक्षको सहमतिमा नाताकायम गराउने बारे छलफल भएकै बेलामा आफन्तले केटालाई लिएर अदालतबाट बाहिरीएपछि नाता कायम भएको छैन। पाण्डे र सुनारबीच बिगत पाँच बर्षदेखि प्रेम सम्बन्ध रहेको र डेढ महिनादेखि संगै बस्दै आएको उनीहरुले बताएका छन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Kaski

0 Comments