Incident Reports

AnnapurnaPost: An activist arrested for flying a balloon wearing black flag

2016-11-04

Gandaki, Kaski, Pokhara Lekhnath

An activist arrested for flying a balloon wearing black flag. Police have arrested four activists of Biplov Maoists for protesting against the visit of Indian President Dr. Pranab Mukherjee in Kaski. After being informed about Dr. Mukherjee's visit from Janakpur to Kaski, the activists started flying the balloon alongside black flag. The activists namely Nandalal Tiwari, Tikaram Ghimire, Bhim Chapagain and Ban Bahadur Hitang were arrested till Dr. Mukherjee stayed in Pokhara and were released later. भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको विरोधमा कालो झन्डा राखेर बेलुन उडाएका विप्लव नेतृत्वको माओवादीका चार कार्यकर्तालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मुखर्जी जनकपुरबाट पोखराका लागि जहाजमा उडेको सूचनाका आधारमा विप्लव माओवादीका कार्यकर्ताले पोखरा विमानस्थलदेखि केही दक्षिणको इलाकाबाट कालोझन्डासहित बेलुन उडाएका थिए । बेलुनमा कालो झन्डा बाँधेर उडाएको आरोपमा प्रहरीले नन्दलाल तिवारी, भीम चापागाईं, टीकाराम घिमिरे र बन्बहादुर हिताङ मगर पक्राउ गरेको थियो । प्रहरीले भारतीय राष्ट्रपति पोखरामा रहदासम्म नियन्त्रणमा लिएर उनीहरुलाई रिहा गरेको छ । मुखर्जी पोखराबाट उडेपछि विप्लव कार्यकर्तालाई छाडिएको कास्की प्रहरीका डिएसपी गजुसिद्धि बज्राचार्यले अन्नपूर्णलाई जानकारी दिए । मुखर्जी पोखरा विमानस्थलमा अवतरण हुनुभन्दा एक घन्टाअघि नै उनीहरुले कालो झन्डा उडाएका थिए । एक दर्जन जति बेलुन उडाएका उनीहरुलाई केहीबेरमै प्रहरीले पक्रेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments