Incident Reports

Accused Sexual Offender Sent in Remand

2013-04-01

Province 1, Morang, Belbari

 

मोरङ । चैत १९ गते

 

एक १६ वर्षीया बालिकालाई यौनशोषण गरेको आरोपमा बेलबारी गाविस-१ निवासी सगरमाथा इङ्लिस स्कूलका सहायक प्रिन्सिपल २५ वर्षीय गणेश दुलाल ०६९ चैत १९ पुर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालतका न्यायाधीश चण्डिराज पराजुलीको एकल इजलासको आदेश दिएको छ । आरोपितमाथि प्रहरीले अपहरण र बलात्कारसम्बन्धी मुद्दा ०६९ फागुन २३ गते दर्ता गरेको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका निमित्त प्रमुख चोलेन्द्र अधिकारीका अनुसार, आरोपितले पीडितलाई १३ वर्षको उमेरदेखि डर त्रास देखाएर यौनशोषण गर्दै आएका थिए ।

 

दीपेन नेउपाने

 

Morang/April 1

Vice-principal of Sagarmatha English School, Ganesh Dulal, 25, of Belbari1 has been remanded in custody by the district court.

 

Single bench of Chandiraj Parajuli made the decision on April 1. The police had filed a case of abduction and rape against him on March 7.

 

According to Belbari Area Police Office chief Cholendra Adhikari, the accused had been exploiting the girl for the past three years by using threats.

Dipen Neupane

0 Comments

Related Reports
Related Trend Analysis