Incident Reports

बियरको बोतल प्रहार गरी कुटपिट गर्ने पक्राउ

2016-11-16

Bagmati, Sindhupalchok, Balefi, Ward 3

बियरको बोतल प्रहार गरी कुटपिट गरेको अभियोगमा फुलपिङडाँडा–५ बिन्जेल बस्ने प्रेम तामाङ, जयराम तामाङ र बलिमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बुधबार सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश बहादुर तामाङ र ५१ वर्षीय राम बहादुर तामाङलाई लिनदेनको बिषयलाई लिएर बियरको बोतलले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि खाडिचौर अस्पतालमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Police website

0 Comments

Related Reports