Incident Reports

Attempted murder case filed against Pun at DPO Kaski

2016-11-02

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 29

Relatives of Mukesh Lamichhane Gurung have lodged a complaint at District Police Office Kaski against Lucky Pun who allegedly attacked Gurung with khukuri during a dispute on the night of November 2. Police is lookin for Pun who is on the run. लेखनाथ-१ भण्डारढिकका मुकेश लामीछाने गुरुङमाथि खुकुरी प्रहार गर्ने लक्की पुन विरुद्ध ज्यान मर्ने उधोगमा उजुरी दिइएको छ। कार्तिक १७ गते राति पुनले गुरुङमाथि खुकुरी हानेर फरार भएका हुन्। पुन विरुद्ध गुरुङका आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा मंगलबार उजुरी दिएका हुन्। फरार पुनको खोजि कार्य भइरहेका इलाका प्रहरी कार्यालय सिसुवाका इन्स्पेकटर मदनजित महराले बताए। हामीले खोजि रहेका छौ, छिटाइ पक्राउ गर्ने छौ,' उनले भने, 'पुनले चढ्ने डुक मोटरसाइकल नियन्त्रणमा लिएका छौ। पुनले मुकेशलै तिहारको भोलि पल्ट भण्डधिक घर नजिकै खुकुरी हानेका थिए। एउतै क्षेत्रका यी दुवै बीच सामान्य भनाभन भएपछि पुनले घरबाट खुकुरी ल्याएर प्रहर गरेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Kaski

0 Comments