Incident Reports

Locals Hand Over Accused Rapist to Police

2013-04-02

 

काभ्रे । चैत २१ गते

 

आलुखेतमा पानी लगाउन गएकी एक १७ वर्षीया अपाङ्ग किशोरीलाई २०६९ चैत २० गते खार्पाचोक गाविस-९ का २५ वर्षीय दीपेन्द्र भनिने भीम ठकुरीले डरत्रास देखाई बलात्कार गरेका छन् ।

 

आरोपित ठकुरीलाई स्थानीयले नियन्त्रणमा लिएर सोही दिन प्रहरीलाई बुझाएका थिए । जिल्ला प्रहरी कार्यालय धुलिखेलको महिला तथा वालवालिका सेवा केन्द्रकी प्रमुख सीता श्रेष्ठका अनुसार पीडकलाई हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको छ । पीडित किशोरीको ०६९ चैत २१ गते शिक्षण अस्पताल काठमाडौँमा स्वास्थ्य परीक्षण गरिएको छ । यो हप्ता काभ्रेमा एक सामुहिक बलात्कारको घटनासहित तीन ओटा बलात्कारको घटना सार्वजनिक जानकारीमा आएका छन् ।

 

भोजराज तिमल्सिना

 

Kavre/ April 3

A-17-year-old girl with physical disability has been raped allegedly by Dipendra alias Bhim Thakuri, 25, of Kharpachok9 on April 2 while she had gone to water the field.

 

The accused was apprehended by the locals and handed over to the police on the same day.

 

The accused has been taken into custody and the incident is under investigation, according to Sita Shrestha, Chief of women and children service centre, Dhulikhel of the District Police Office.

 

The victim received medical treatment on April 3 at Teaching Hospital in Kathmandu. During this week only, there have been three cases of rape, including one gang rape in Kavre District.

Bhoj Raj Timilsina

0 Comments

Related Reports
Related Trend Analysis