Incident Reports

News paper editor arrested

2016-11-22

Madhes, Siraha, Golbazar

The District Police Office of Siraha has arrested the editor of Anukalpa daily, Arjun Thapaliya, 50 of Golbazar Municipality on November 22. He was arrested from Golbazar while he was returning back from the work and was kept in Area Police Office of Dhangadhi for the night. Two policemen in a civilian dress had arrested Thapaliya from Dhangadhi and was taken to Kathmandu. Thapaliya said that he was arrested by the police without showing him any warrant. According to SP Shyam Gyawali, Thapaliya was arrested under the cyber crime case as per the direction from Kathmandu metropolitan circle Kathmandu. Durga Pariyar गोलबजार नपाबाट प्रकासन हुने अनुकल्प दैनिक पत्रिकाका सम्पादक नपा-२ का ५० वर्षीय अर्जुन थपलियालाई मङ्सिर ७ गते राति करिब ९ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, सिरहाले गिरफ्तार गरेको छ । राति पत्रिकाको काम सकेर घर फर्कने क्रममा प्रहरीले थपलियालाई गोलबजारबाट गिरफ्तार गरी इलाका प्रहरी कार्यालय, धनगढीमा राखेको थियो । पत्रकार/सम्पादक थपलियालाई सादा पोशाकको दुई जना प्रहरीको निगरानीमा बा ४ प ५१८७ नम्बरको माइक्रो बसमा राखि काठमाडौँ लगिएको छ । पत्रकार थपलियाले आफूलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको पक्राउ पुर्जीसमेत नदिएको सञ्चारकर्मीलाई बताए । पत्रकार थपलियाकी बहिनी सम्झना थपलियाले आफ्नो दाजुले राती एक पटक फोन सम्पर्क गरि आफूलाई प्रहरीले गिरफ्तार गरेको खबर दिनासाथ उनको फोन खोसिएको र त्यसपश्चात स्वीच अफ भएको बताउँदै दाजुको अवस्था थाहा पाउन प्रहरीमा सम्पर्क गर्दा समेत कुनै किसिमको जानकारी नदिइएको बताइन् । जिल्ला प्रहरी कार्यालय, सिरहाका एसपी श्याम ज्ञवालीका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौँले विद्युतीय अपराध मुद्दामा पक्राउ गर्ने निर्देशन दिएकोले पत्रकार थपलियालाई पक्राउ गरी काठमाडौँ पठाइएको बताए । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments