Incident Reports

Explosion at DDC Official's Residence

2013-04-04

 

सिरहा । चैत २२ गते

 

सिरहाका जिल्ला विकास समितिका योजना अधिकृत सुरेशकुमार राउतको निवासमा ०६९ चैत २२ गते बिस्फोट भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर राजकुमार शाहीका अनुसार बोतलमा मट्टितेल हाली केही अज्ञात व्यक्तिहरूले निवासको झ्यालमा विस्फोट गराउँदा निवासमा सामान्य क्षति पुगेको छ । घटनाको जिम्मेवारी तराई कम्युनिष्ट पार्टी नामक भूमिगत सङ्गठनले लिएको भनी हल्ला चलेपनि आधिकारिक पुष्टि नभएको शाहीले बताए ।

 

दुर्गा परियार

 

Siraha/ April 4

An explosion has occurred in the house of Suresh Kumar Raut, Planning officer at the District Development Committee on April 4.

 

An unidentified group threw a bottle with kerosene at the window of his residence causing the explosion, Inspector Raj Kumar Shahi of District police office said. He said that the explosion caused minor damage.

Though it was said that an underground outfit Tarai Communist Party claimed the responsibility for the incident, it could not be verified.

Durga Pariyar

0 Comments

Related Reports
Related Trend Analysis