Incident Reports

Woman abused oncharge of witchcraft

2013-04-05

धनगढी नगरपालीका बाट मात्र ६ कि. मि. को दुरिमा अवस्थित बेलादेबिपुर गा.बि.स. घोडसुवा गाउमा गए राती एक ५५ वर्षिय राना महिलालाई बोक्सिको आरोपमा एकदमै अमानबिय यातना दिईएको छ । मलाई गाउ नजिकैका एकजना आफन्तले जानकारि गराएअनुसार निज महिलाको गुप्ताङ्गमा लठ्ठि छिराउने, दिशा खुवाउने, रातभरि नाङ्गै राखेर चरम यातना दिने किशिमका एकदमै निकृष्ट प्रकारको पाषण कालीन ब्यवहार गरिएको छ । पश्चिम टुडेका सम्पादक दिर्धराज उपाध्याय लगायतका पत्रकारहरुको टोलीले घटनास्थलको भ्रमण गरेर घट्नाको पुष्टि गर्नुभएको छ । Dhangadi, Rana woman, 55 resident of Beladipur VDC was tortured and treated inhuman on charge of being a witch. She was forced to eat excreta and was kept naked whole night. Journalists and HRD have monitored and confirmed the incident. According to the local HRD Basu Bhattarai , the accused has been arrested and brought to the DPO for further investigation.

0 Comments

Related Reports
Related Trend Analysis