Incident Reports

Sister-In-Law shot dead by brother-in-law, accused absconding

2016-12-04

Lumbini, Dang, Tulsipur

Police said that Purna Thapa, 28 of Tripiur-3 of Dang district has been shot dead by her brother-in-law Bikram Thapa on the evening of December 4. SP Dhiraj Pratap Singh of DPO said that the victim was shot dead by the accused at around 5:30. Police have arrested one person for the investigation whereas Thapa is at large according to Rastriya Samachar Samitte (RSS). त्रिपुर नपा-७ बडराकी २८ वर्षीया पूर्णा थापाको मङ्सिर १९ गते घोराही नपा-३ ओखराका आफ्नै देवर २६ वर्षीय विक्रम थापासहित दुई जनाले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । माइतीमा बस्दै आएकी थापालाई रा २ प १२८७ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली हानी भागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरजप्रताप सिंहले जानकारी दिए । गोली लागी घाइते भएकी पिडत मिहलाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारको क्रममा मृत्यु भएको पनि एसपी सिंहले बताए । प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा घोराही नपा-५ अम्वापुरका २५ वर्षीय दीपक गिरीलाई मङ्सिर १९ गते साँझ नै भाग्दै गर्दा ग्वारखोलाबाट गिरफतार गरेको हो । नेपाली सेनामा कार्यरत पिडत महिलाका पति विजय थापा करेन्ट लागेर मृत्यु भएपछि सरकारबाट पाएको १० लाख रुपियाँ आफूहरूले पनि पाउनुपर्ने भन्दै विवाद गर्दै आएका थापाले रकम नपाएपछि हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , National/Online Media , Police website , Local Newspaper - Rupandehi

0 Comments