Incident Reports

Case Filed on Abduction and Hostage Taking of Girl

2013-04-05

मोरङ । चैत २३ गते विराटनगर उमनपा-८ की १५ वर्षीया शर्मिला पोखरेललाई अपहरण र शरीर बन्धक बनाएको आरोपमा विराटनगर उमनपा-१४ का २२ वर्षीय विष्णु पासवानविरुद्ध प्रहरीले ०६९ चैत २२ गते मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख सुमा कार्कीका अनुसार, पीडितको अवस्था अज्ञात रहेको छ । आरोपितलाई प्रहरीले ०६९ चैत २० गते गिरफ्तार गरेको थियो । पीडितका बुबा ढुण्डिराज पोखरेलले जिल्ला प्रहरी कार्यालयमा ०६९ चैत २० गते छोरीलाई बेपत्ता बनाएको भन्दै उजुरी दिएका थिए । दीपेन नेउपाने Morang/April 5

Police have filed a case against Bishnu Paswan, 22, of Biratnagar Sub-Metropolis-14 on charge of abduction and hostage taking of Sharmila Pokharel, 15, of Biratnagar Sub-Metropolis-8.

 

According to Suma Karki of Women and Children Service Center of District Police Office, the whereabouts of the girl remain unknown.

 

The accused was arrested on April 2 after an FIR filed by the girl’s father Dhundiraj Pokharel at District Police Office on the same day.

Dipen Neupane

0 Comments

Related Reports
Related Trend Analysis