Incident Reports

Annapurna: Women staged sit-in in front of DAO

2016-12-08

Lumbini, Gulmi, Resunga

Women from Gulmi district have picketed District Administration office against the proposal to split Province 5. Protesters have staged a sit-in in front of DAO chanting different slogans against the government since morning. Government service has been halted due to the protest. सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा आज नवौँ दिन पनि गुल्मीमा प्रदर्शन जारी छ । गुल्मीका स्थानीय महिलाले जिल्ला प्रशासनमा बिहानैदेखि धर्ना दिनुका साथै सरकार बिरुद्ध नारावाजी गरिरहेका छन् । नवौ दिनसम्म सरकारले आफ्नो आन्दोलनलाई वेवास्ता गरेको भन्दै स्थानीय महिलाहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा सहभागी नेपाल महिला संघकी बिष्णुकुमारी सापकोटाले सरकार र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आन्दोलनलाई वेवास्ता गरे महिलाहरु सडकमा उत्रिने चेतावनी छन् । तमघासका ब्यवसायी महिलाहरु बिहानैदेखि प्रदर्शनमा उत्रिएपछि बालबालिका भोकै विद्यालय जान बाध्य भएका छन् । धर्ना र बन्दका कारण सरकारी कामकाज ठप्प हुनुका साथै कर्मचारी कार्यालय भन्दा बाहिर रहेका छन् । सँयुक्त आन्दोलन संघर्ष समितिले आज पनि दिनभर बिरोधका कार्यक्रम प्रदर्शन गर्ने बताएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis