A pressure cooker bomb went off at Mircheiya in Siraha district early Thursday morning.
The Improvised Explosive Device went off at Mircheiya-based Sheela petrol pump at 3am today morning, informed Siraha Police Chief SP Sherkhar Koirala.
Jay Krishna Goit-led Janatrantrik Tarai Mukti Morcha-Krantikari has taken the responsibility for the explosion.
The IED explosion was done to commemorate the 200 years of servileness, read the press release issued following the act.
The Goit-led outfit, a week earlier, had placed another pressure cooker bomb at Saptari District Administration Office. Four security personnel were injured while diffusing the IED.
सिरहा जिल्लाको मिर्चेयामा बिहीबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको छ । मिर्चेयास्थित शीला पेट्रोल पम्प अगाडि बिहान ३ बजे कुकर बम बिस्फोट भएको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए । बिस्फोटबाट कुनै क्षति नभएको एसपी कोइरालाले बताए ।
यसैबीच, जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष जयकृष्ण गोईतले विज्ञप्ति जारी गर्दै गुलामीको दुई सयौं वर्षको दिन कालो दिवस मनाउने क्रममा उक्त बिस्फोटन गराएको जिम्मेवारी लिएका छन् । गोईतका कार्यकर्ताहरुले साताअघि जिल्ला प्रशासन कार्यालय सप्तरीमा पनि कुकर बम राखेका थिए । सो बम डिस्पोज गर्ने क्रममा चार सुरक्षाकर्मी घाइते भएका थिए ।