Incident Reports

Elderly Woman Expelled from Home

2013-04-08

रौतहट । चैत २६ गते ६० वर्षीया एक बृद्धालाई छोराहरूले कुटपिट गरेको आरोपमा बृद्धाले न्यायको माग गर्दै प्रहरीमा उजुरी गरेकी छन् । गेडहीगुठी गाविस-१ की ६० वर्षीया जयकुमारीदेवी मुखियालाई जेठा छोरा ४२ वर्षीय हृदय मुखिया र कान्छा छोरा ३२ वर्षीय दिनेस मुखियाले ०६९ चैत २५ गते दिउँसो कुटपिट गरी घरनिकाला गरेको आरोपमा पीडितले चैत २६ गते महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा उजुरी दिएकी छन् । पीडितको उजुरीको आधारमा आरोपितलाई छलफलको लागि झिकाइएको सेवा केन्द्रकी प्रमुख प्रहरी इन्सपेक्टर रुपा लावुङ्गले बताइन् । बिपिन गौतम Rautahat/ April 8

A 60-year-old woman who was beaten and expelled from her house by her sons has lodged a complaint at police seeking justice.

The victim, Jaya Kumari Devi Mukhiya, 60, of Gedahiguthi1 was expelled from her house by her sons Hridaya Mukhiya, 42, and Dinesh Mukhiya, 32, on April 6.  

She had lodged a complaint at Women and Children Service Centre at Garuda on April 7. Based on the complaint filed by the victim, the accused were summoned for discussion, according to Inspector Rupa Lawung, chief of the center.

Bipeen Gautam

0 Comments

Related Reports
Related Trend Analysis