Incident Reports

Korean National Files Rape Complaint

2013-04-05

काभ्रे । चैत २५ गते नेपाल घुम्न आएकी जनगणतन्त्र कोरियाकी एक ३५ वर्षीया महिला ०६९ चैत २३ गते बेलुकी ५० वर्षीय कोरियन नागरिक डेइयोङ पार्कद्वारा बलात्कृत भएकी छन् । नेपालमा नै आएर चिनजान भएका डेइयोङ पार्कको नगरकोट घुम्न जाने प्रस्तावसँगै नगरकोटको अन्काई होटलमा कोठा लिएका दुबैजनाले बेलुकी खानपान गरी सुत्ने तरखर गरेको समयमा आफै बलात्कृत भएको कुरा पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेकी छिन् । इलाका प्रहरी कार्यालय बनेपाका इन्सपेक्टर खेमप्रसाद आचार्यका अनुसार पीडित महिलाले ०६९ चैत २५ गते चौकीमा उजुरी गरेपछि आजै स्वास्थ्य जाँचका लागि प्रसुती गृह थापाथलीमा पठाइएको छ । जवर्जस्ती करणी अन्तर्गत उक्त मुद्दा ६२ नम्बरमा दर्ता गरी पीडकको खोजतलास भइरहेको छ । पीडक फरार रहेको प्रहरीको भनाई छ । पछिल्लो समय काभ्रेमा बलात्कारका घटना बढीरहेका छन् । भोजराज तिमल्सिना Kavre/April 7 A 35-year-old woman of Peoples Republic of Korea has filed a case against Daewong Park, 50, of the same country accusing him of raping her on April 5 evening.

The victim filed a complaint at the Area Police Office Banepa on April 7. Inspector Khem Prasad Acharya at the APO said that the victim was sent to the Maternity Hospital in Thapathali for medical check-up.

According to the statement filed by the victim, Park had taken her to the Onkai Hotel in Nagarkot and raped her while she was preparing to sleep after meal.

The police said that search for the accused was ongoing.

Bhojraj Timalsina

0 Comments

Related Reports
Related Trend Analysis