Students protesting against the statute amendment proposal took out a whistle rally in Pyuthan on Tuesday afternoon.
The rally was led by United Struggle Committee formed to agitate against the statute amendment proposal. The rally started from Khalanga Mahendra Namuna and converged at Party Chowk. District secretary of Nepali Congress Sachib Devendra Barma said that they were compelled to demonstrate as the government ignored their demands even after 21 days of agitation.
सीमांकन हेरफेरविरुद्ध प्यूठानमा युवा विद्यार्थीले मंगलबार दिउँसो सिट्ठी जुलुुस निकालेका छन् ।
संयुक्त संघर्ष समितिको आयोजनामा खलंगा महेन्द्र नमूना माविदेखि पार्टी चोकसम्म जुलुस निकालिएको हो । २१ औं दिनसम्मको आन्दोलन सरकारले नसुनेपछि सरकारलाई सुनाउन सिट्ठी जुलुस निकालेको कांग्रेसका जिल्ला सचिव देवेन्द्र बर्माले बताए । जुलुसमा जिल्लाका राजनीति दल समर्थित युवा विद्यार्थी संघ संगठनको सहभागिता रहेको थियो ।
सोमबार खलंगामा बसेको संघर्ष समितिले एकहप्ते कार्यक्रम सार्वजनिक गरेको छ ।