Incident Reports

Rape Accused Arrested

2013-04-10

सिन्धुपाल्चोक । चैत २८ गते ठूलोसिरुवारी गाविस-५ अर्चलेका ४५ वर्षीय डिलबहादुर भनिने सार्कीबहादुर दुलाललाई ०६९ चैत २८ गते एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घरबाट गिरफ्तार गरेको छ । पीडितले ०६९ माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । पीडितको किटानी उजुरीका आधारमा आरोपितको खोजी जारी राखेको प्रहरीले चैत २८ गते बिहान ४ बजे घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजन राजभण्डारीले बताए । आरोपितले ०६९ माघ १६ गते घरमा बसेको बेला बलात्कार गरेको पीडितको आरोप छ । नातीबावु धिताल Sindhupalchok/April 10

Police have arrested Sarki Bahadur Dulal alias Dil Bahadur, 45, of Archale in Thulosiruwari5 on April 10 on charge of raping a woman.  

The victim had filed a complaint at the District Police Office on January 31. Inspector Sujan Raj Bhandari of the DPO said that the accused was arrested from his home at 4 am on April 10.

The victim said that he raped her while she was at home on January 29.

 

Natibabu Dhital

0 Comments

Related Reports
Related Trend Analysis