CPN-UML affiliated Youth Association organized a sit-in in East-West highway in order to protest the murder of Durga Tiwari who was the president of Youth Associaton Rupandehi.
The protest and demonstration was organized in leadership of central treasurer of Nepal Youth Association, Hidam Lama. Makwanpur Youth Association demanded for fair investigation of the murder and punishment to the culprit. Youth Association also obstucted road in Thaha nagar, Nibuwatar, Bhaise, Bhimfdiand falkhel of Hetuada.
एमालेनिकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघ नेपाल, मकवानपुर हेटौंडाको पुर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती पुलमा दुई घण्टा धर्ना दिएको छ ।
युवा संघ नेपालका केन्द्रिय कोषाध्यक्ष हिदम लामाको नेत्रित्वमा केन्द्रिय कोषाध्यक्ष हिदम लामाको नेत्रित्वमा धर्ना तथा विरोध प्रदर्शन गरिएको छ । युवा संघ मकवानपुर हत्याको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको हो । युवा संघले थाहा नगरमा, निबुवाटार, भैंसे, भिमफेदी र फालेखमा समेत सडक अवरुद्ध गरेका थिए ।