Incident Reports

सामुदायिक जंगलमा दुई शिशुको शब फेला

2017-01-01

Sudurpashchim, Kailali, Bardagoriya, Ward 13

कैलालीको अत्तरिया नगरपालिका १३ स्थीत सामुदायीकवन क्षेत्रमा दुई शिशुको शव खाल्डोमा गाडेको अवस्थामा फेला पारीएको छ। शनिवार साँझ खाल्डोमा गाडिएको अवस्थामा २ शिशु फेला परेको कैलाली प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए। बाहिरबाट हेर्दा दुई दिन अघि गाडेको जस्तो देखिए पनि पोष्टमार्टमा रिपोर्ट आउन बाँकी रहेको उनले बताए। शिशु गाड्नेको खोजीभइरहेको उनले बताए। स्थानीयवासीले सामुदायीक वनको जङ्गलमा खाल्डोमा पुरेको अवस्थामा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 2
Youth Killed 2
National/Online Media , Local Newspaper - Kailali

0 Comments

Related Reports