Students of Manipal Medical College locked teachers and employees in hospital on wednesday.
They locked the teachers as a protest against the agitation being carried by the teachers. They also staged a demonstration against the agitation of the teachers.
Due to padlocking in the hospital, it was difficult for the patients to get the treatment.
The padlocking was unlocked after the family and relatives of the patients put pressure on the students.
The students are paying lakhs for the education and the teachers are on agitation putting the future of the students in stake, said a student.
पढाइ सुचारु नगरेको भन्दै मनिपाल मेडिकल कलेजका विधार्थीले बुधवार शिक्षक र कर्मचारीलाई अस्पातलभित्र थुनेका छन। विधार्थीले शिक्षकको आन्दोलनको असर पठनपाठान पार्न नहुने गेटमा तालबन्दी गरे। आस्पतालभित्र रहेका डाक्टरको आन्दोलनको विरोधमा नाराबाजी समेत गरेका थिए। तालाबन्दी गर्दा मनिपाल उपचार गर्न जाने बिरामी र तिनका आफन्तलाई असुविधा भयो। विधार्थी र बिरामीका आफन्तबिच केहीबेर भनाभन भएको थियो। उनिहरुको चर्को दबाबपछी विधार्थीले मुख्य गटेको ताला खोलेको थिए।
लाखौं खर्च गरेर अध्ययन गरिरहेका विधार्थीको भविष्य नै आन्योलमा पार्ने गरी कलेजका डाक्टरले आन्दोलन गरेकोले तालाबन्दी उत्रिनुपरेको एक विधार्थी बताए। उनले बिहीबार आस्पताल प्रशासन र डाक्टर, कर्मचारीले हाजिर गर्ने स्थानमा तालाबन्दी गर्ने जानकारी दिए। अभिभावक विशवप्रकश लामीछानेले मनीपालमा पढाई अवरुद्ध भएको विषय शिक्षा मन्त्रालयसम्म पुर्यएको बताए। उनले डाक्टरहरु पठनपाठन ठप्प नगरी आन्दोलनका अन्य उपाय अपनाउनुपर्ने सुझाए।
मंसिर १ गतेको सम्झौतापछी पढाइ सुचारु भएको मानिपल मेडीकल कलेज डाक्टरले १२ गतेदेखी फेरी पढाउन छाडेका थिए। त्यसअघी डाक्टरले विभिन्न माग राख्दै भदौबाट पढाएका थिएन्न। सम्झौताअनुसार एक्मुष्ट कार्यन्वयन हुनुपर्ने मागमध्ये २ वटालाई उधारो पारीएको भन्दै चिकित्सक शिक्षकहरु आन्दोलित भएका हुन।