Incident Reports

Ujyaalo: Madhesi Morcha obstruct CPN-UML's assembly,one arrested with 5 bottles of petrol bomb

2017-01-09

Province 1, Sunsari, Harinagara

Harinagar Bazaar remained closed on March 9 due to the bandh called by Madhesi Morcha against CPN-UML's assembly. Situation got tensed in Harinagar when Madhesi Morcha cadres demonstrated against CPN-UML's political assembly while it was being conducted. CPN-UML had organized the assembly inspite of several obstructions from the Madhesi Morcha. They arsoned one public bus and vandalized another. Police have also seized 5 bottles of petrol bomb. Meanwhile, one arsonist has been arrested. मधेसी मोर्चाको अवरोधका बिच सुनसरीको हरिनगरामा नेकपा एमालेले आमसभा गरेपछि तनाव उत्पन्न भएको छ । एमाले बरिष्ठ नेता माधव नेपालले सम्बोधन गर्ने आमसभा आसपास मधेसी मोर्चाका कार्याकर्ताहरुले प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको हो । एमालेले आमसभा गर्ने तयारी थालेदेखि नै मोर्चाका कार्याकर्ताहरुले कुनै पनि हालतमा कार्यक्रम गर्न नदिने घोषणा गरेका थिए । उनीहरुले विरोध स्वरुप हरिनगर बजार सोमबार बिहानैबाट बन्द गरेका छन् । मोर्चाका कार्यकर्ताहरुले हरिनगरामा केहीबेर अघि यात्रुबाहक बसमा आगजनी गरेका छन् भने एउटा बसमा तोडफोड गरेका छन् । सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले आगजनीको प्रयास भएको तर सुरक्षाकर्मीले तत्काल निभाएकाले क्षति नभएको बताउनुभयो । त्यस्तै प्रहरीले ५ बोतल पेट्रोल बम पनि रामद गरिएको छ भने आगजनी गर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Violent demonstration
Weapons Fire , Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Secondary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Totally damaged Vehicles 3
National/Online Media , Local Newspaper - Morang

0 Comments