Incident Reports

Man Arrested On Charge of Attempted Rape

2013-04-12

Bagmati, Chitawan, Rapti

मकवानपुर । चैत ३० गते पतिलाई खुकुरी प्रहार गरेर पत्निलाई बलात्कार गर्ने खोज्ने छतिवन गाविस-४ अठार विगाहाका ४० वर्षीय शिशिर साहीलाई प्रहरीले ०६९ चैत ३० गते गिरफ्तार गरेको छ । स्थानीय खोलाको बगरमा हिँडिरहेको अवस्थामा पत्निलाई जबरजस्ती गर्न खोजेपछि प्रतिकार गर्न खोज्दा पतिलाई साहीले खुकुरी प्रहार गरेर घाइते बनाएका थिए । घाइते पतिलाई उपचारका निम्ति भरतपुर लगिएकेा जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रताप विष्ट Makawanpur/April 12

Police have arrested Shishir Shahi, 40, of Athar Bigha, Chhatiwan4 on April 12 on charge of trying to rape a woman.

 

Shahi is accused of attempt to rape a woman and striking her husband with a khukuri after the couple resisted his move on the banks of a local river.

 

District Police Office informed that the injured husband had been taken to Bharatpur for treatment.

Pratap Bishta

0 Comments

Related Reports
Related Trend Analysis