Incident Reports

Three Injured in Police Beating

2013-04-13

Gandaki, Nawalparasi West, Binayee Tribeni

नवलपरासी । वैशाख २ गते नरसही गाविसका ४५ वर्षीया सीता विन, १४ वर्षीय कलाम दिन अन्सारी र ३० वर्षीय हरि गोविन्द कानुलाई ०६९ चैत ३१ गते नारायणी नदीको बालुवा लिन गएको अवस्थामा बालुवाको प्रति ट्याक्टर ५ सय रुपियाँ घुस मागेको र उक्त रकम दिन नमानेपछि नरसही प्रहरी चौकीका इञ्चार्ज राजेन्द्र बस्नेतले निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट ३ जनाको शरीरमा नीलडाम रहेको छ भने विनको हात भाँचिएको छ । घाइतेहरूको शहिद स्मृति सामुदायिक अस्पताल चौपतामा उपचार भइरहेको छ । नारायण पराजुली Nawalparasi/April 15 Three persons have been injured after police beat them on April 13. Sita Bin, 45, Kalam Din Ansari, 14, and Hari Govind Kanu, 30, were beaten by in-charge of Narsahi Police Post Rajendra Basnet when they refused to provide 500 rupees for a tractor full of sand. The policemen had asked them the amount as bribe. The injured have sustained bruises on their bodies due to the police beating. They are undergoing treatment at the Shahid Memorial Community Hospital Chaupata. Narayan Parajuli

0 Comments

Related Reports
Related Trend Analysis