Incident Reports

Man dies after being beaten

2017-01-09

Madhes, Dhanusha, Mithila

26-year-old Kumar Sarki, a resident of Mithila Municipality-4, Saabe Daada lost his life after being beaten. 45-years-old Buddha Bahadur Magar consumed alcohol and beat Sarki, seriously injuring him. Sarki died on the way while being taken to Biratnagar for further treatment after undergoing a minor examination at a local medical. Meanwhile, police are currently looking for Magar who went on the run following the incident. मिथिला नगरपालिका–४ सावे डाडो बस्ने २६ बर्षीय कुमार सार्कीको कुटपिटबाट मृत्यु भएको छ । उनलाई सोमबार मादक पदार्थ सेवन गरेका सोही ठाउँ बस्ने ४५ बर्षीय बुद्ध बहादुर मगरले मिथिला नगरपालिका–८ बडहरी बजारमा कुटपिट गर्दा घाइते भएकोले स्थानीय मेडिकलमा सामान्य उपचार गराई घर लगिएकोमा मंगलबार असक्त भएकोले उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । फरार मगरको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । Update........................................... हत्याको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नं. ४ बस्ने कुमार सार्की भन्ने मोहन बहादुर नेपालीलाई आइतबार साँझ पक्राउ गरिएको हो । सोही नगरपालिका वडा नं. ७ जमुनिवास बस्ने बुद्ध बहादुर मगरको हत्या गरेको आरोपमा उनलाई ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको हो ।प्रहरी निरीक्षक माधव प्रसाद काफ् लेको नेतृत्वमा खटिएको टोलीले फरार रहेको नेपालीलाई पक्राउ गर्न सफल भएको बताइएको छ । गत पुष २५ गते भएको झडपको क्रममा गम्भिर घाइते भएको मगरको उपचारको क्रममा मृत्यु भएपछि नेपाली फरार रहेका थिए । पक्राउ गरिएको नेपालीलाई कर्तव्य ज्यान अन्तर्गतको मुद्दा चलाइएको जनकारी दिँदै निरीक्षक काफ् लेले घटनाको थप अनुसन्धान जारी रहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , Local Newspaper - Dhanusha

0 Comments