Incident Reports

College vandalized by ANNISU Revolutionary

2017-01-10

Students of ANNISU-Revolutionary affiliated to CPN-M (Chand) vandalized a college in Kanchanpur on Tuesday. Four ANNISU-R students entered and vandalized the office of Principal in Brixton College claiming that the college defied educational strike called on Tuesday. The strike was called with the demand for the unconditional and dignified release of those smearing black soot to Lok Man Singh Karki, suspended chief of CIAA. According to Nisha Bhatta, Principal to College, college has registered the FIR regarding the vandalism and demanded to take action against the demonstrators. Meanwhile, District Police Office of Kanchanpur informed about investigation being made. नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आह्वान गरेको शैक्षिक संस्था बन्दको अवज्ञा गरेको आरोपमा पुस २६ गते भिमदत्त नपा-६ स्थित ब्रिक्सटन कलेजमा तोडफोड गरेको प्रहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलाई मोसो दलेका आरोपमा गिरफ्तार गरिएका विद्यार्थीहरूलाई बिना शर्त सम्मानपूर्वक रिहाइको माग गर्दै आह्वान गरेको शैक्षिक संस्था बन्दको अवज्ञा गरेर कलेज खोलेकाले तोडफोड गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र शाहले वताए । चार जनाको समूहमा आएका बन्दकर्ताहरूले बन्दको अवज्ञा गरेको भन्दै प्राचार्य कक्षमा पसेर कार्यालयमा रहेका कुर्सीटेबल तोडफोड गरेको कलेजकी प्राचार्य निशा भट्टले बताईन् । तोडफोडबाट कार्यालयमा रहेका कुर्सीटेबलमा क्षति भएको प्राचार्य भट्टले बताइन् । ब्रिक्सटन कलेज तोडफोड घटनामा संलग्न रहेका व्यक्तहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC , Local Newspaper - Kanchanpur

0 Comments