Incident Reports

Polygamy Case Registered

2013-04-15

सङ्खुवासभा । वैशाख २ गते जिल्लाको खाँदबारी नगरपालिका-९ का वर्ष ३६ का शेरबहादुर राईले २६ सोमीना राई विवाह गरेको आरोपमा प्रहरीले वैशाख २ गते बहुविवाह महलमा मुद्दा दर्ता गरेको छ । जेठी पत्नि शान्ताले ०६९ चैत २३ गते बहुविवाह विरुद्ध जाहेरी दिएकी इनि् । आरोपित सोमिना फरार छन् । ५ वर्षअघि शान्तालाई बिवाह गरी घरमा राखेको र कामको सिलसिलामा बाहिर जाने बहाना बनाउँदै सोमीनालाई बिवाह गरे पछि आफूले दोषी उपर कारबाहीको माग गर्दै प्रहरीलाई गुहारेको बताइन् । छेटु शेर्पा Sankhuwasabha/April 15 Police have registered a polygamy case against Sher Bahadur Rai, 35, of Khandbari Municipality-9 on April 15. His first wife Shanta had filed a complaint against him on April 5, 2013 accusing him of marrying Somina Rai, 26. Somina is absconding after the complaint was filed. According to Shanti, Sher Bahadur had married Somina under the pretext that he would be leaving for overseas work and had been staying with her. Chhetu Sherpa

0 Comments

Related Reports
Related Trend Analysis