Incident Reports

Mahottari man attacked asleep, dies

2017-01-13

Madhes, Mahottari, Bhangaha

(Updated) A man died after a group of unidentified people attacked him with a sharp weapon at Hatisarwa VDC of Mahottari district on Friday. The deceased has been identified as Anjani Kumar Mishra (25) of Hatisarwa-7, informed Superintendent of Police Nal Prasad Upadhyaya of the Mahottari District Police Office. महोत्तरीको हत्तिसर्वा-७ संग्रामपुरमा शुक्रबार साँझ अज्ञात समुहले धारिलो हतियार प्रयोग गरेर श्रीमतीकै अगाडी श्रीमानको हत्या गरेका छन् । शुक्रबार साँझ साँढे ८ बजेको समयमा संग्रामपुरका २८ वर्षका अञ्जनी मिश्राको हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नलप्रसाद उपाध्यायले बताए । दुई/तीन जानको समूहमा आएका उनीहरुले मिश्राको घरमै हत्या गरेको प्रहरीले जनाएको छ । मिश्रालाई धारिलो हतियारले शरीरका विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको छ । मिश्रा केही समय अघि बैदेशिक रोजगारीबाट घर पर्किएका थिए । मिश्राकी श्रीमती घटनाबारे केही बताउन सकेकी छैनन् । घटनाको बारेमा अनुसंन्धान गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी टोली घटना स्थल पुगेको छ । Update........................................ Police on Tuesday made public a woman, along with four others, for her alleged involvement in the murder of her husband. The police paraded Jyoti Mishra (22)—wife of the deceased Anjani Kumar Mishra—of Sangrampur in Hatisarwa-8, Firoj Kawari (31) of Dharmapur-6, Tufan Ansari (37) of Dhamaura-1, Gangaram Das (44) of Bagada-7 and Kuber Raut (29) of Mahottari VDC-7. Jyoti is the second wife of Anjani Kumar while Kuber is his uncle-in-law. A preliminary investigation showed that some illicit relationship and property issues to be the factors behind the murder. Mishra had returned home three months ago after working abroad. He was hacked to death at 8 pm on January 13, police said. A special team of police had arrested the accused from their houses with the support of the local villagers. They were made public 10 days after the murder. Police investigation also showed that Firoj and Tufan were known hit men, notorious for kidnapping, robbery, extortion and murder, informed Inspector Rabindra Khanal of the Mahottari District Police Office. पतिको हत्या गराएको अभियोगमा श्रीमतीसहित पक्राउ परेका पाँच जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजानिक गरेको छ । आफ्नै घरमा मानिस बोलाएर श्रीमती ज्योती मिश्रले धारिलो हतियार प्रहार गराइ हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महोत्तरीको हत्तिसर्वा गाविस ८ सङ् ग्रामपुर बस्ने २५ वर्षिय अञ्जनीकुमार मिश्रलाई पुष २९ गते राती घरमा धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाइएपछि उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्र हत्याकाण्डमा संलग्न रहेका अभियुक्तहरु हतिसार्व ८ बस्ने मृतककी पत्नी २२ वर्षिया फिरोज कवारी, धमौरा १ बस्ने ३७ वर्षिय तुफान नट अन्सारी, बगडा ७ बस्ने ४४ बर्षिया गङ् गाराम दास र महोत्तरी गाविस ७ बस्ने २९ वर्षिय कुवेर रायलाई सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुलाई दस दिनपछि सार्वजनिक गरेको बताइएको छ । हत्याको छानबिन गर्न प्रहरीको विशेष टोलीले स्थानीयबासीको सहयोगमा उनीहरुलाई घरबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको हो । ज्योति मृतक अञ्जनकी कान्छी श्रीमती तथा कुबेर काका ससुरा हुन् । फिरोज र तुफान जनतान्त्रिक तराई मुक्तिमोर्चा (ज्वाला समूह) मा सक्रिय रही अपहरण, लुटपाट, चन्दा आतङ्क र हत्याराको काम गर्ने रहेको प्रहरी निरीक्षक रवीन्द खनालले आरोप लगाए । हत्याको प्रमुख कारण यौन सम्वन्ध र सम्पत्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रोजगारीबाट तीन महिनाअघि मात्र घर फकेैका मिश्रको नाममा पाँच विघा जग्गा छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Saptari , Local Newspaper - Chitwan , Local Newspaper - Mahottari , Local Newspaper - Sarlahi

0 Comments