Incident Reports

Couple Arrested for Polygamy

2013-04-15

Province 1, Morang, Kanepokhari

मोरङ । वैशाख ३ गते केरौन गाविस-१ जहदाका ३५ वर्षीय नीरबहादुर सार्की र सोही ठाउँकी २२ वर्षीय सीता लिम्बूलाई बहुविवाह गरेको आरोपमा प्रहरीले ०७० वैशाख २ गते गिरफ्तार गरेको छ । प्रहरी चौकी बयरवन रमाइलोका असई चन्द्र कार्कीका अनुसार, सो घटनाकी पीडित नीरबहादुरकी जेठी पत्नी सरस्वती सार्कीले बहुविवाह गरेको उजुरी दिएकोले उनीहरूलाई गिरफ्तार गरिएको हो । ०६९ चैतमा सीतासँग दोस्रो विवाहपश्चात् पतिले कुटपिट गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । दोस्रो विवाहपछि आरोपितले सरस्वती र सीतालाई एउटै घरमा राखेका थिए । दीपेन नेउपाने Morang/ April 16 Police have arrested Nir Bahadur Sarki, 35, and Sita Limbu, 22, of Jahada in Keraun VDC-1 on April 15 on charge of polygamy. The accused have been arrested based on the complaint lodged by the Saraswoti Sarki, the first wife of Nir Bahadur, according to SI Chandra Karki of Police Post Bayarban Ramailo. The complaint states that the victim was beaten and tortured by the accused after his second marriage last year. The accused had kept both the wives at the same house. Dipen Neupane

0 Comments

Related Reports
Related Trend Analysis