Incident Reports

Sajha bus vandalised

2017-01-18

An unidentified group vandalised a bus belonging to Sajha Yatayat in Baglung district headquarters on Wednesday night. The miscreants smashed two windowpanes, a CCTV camera and a TV of the vehicle with the registration number Ba 3 Kha 2216 which was parked. Property worth around Rs90,000 was destroyed in the incident, according to a preliminary police investigation. Deputy Superintendent of Police Anil Khadka said the security personnel have been mobilised in search of the vandals. A CCTV camera footage is being studied to identify the culprits, he added. (PR) पार्किङमा राखिएको बा ३ ख २२१६ नम्बरको साझा बसमा अज्ञात समूहले गए राति तोडफोड गरेको छ । बुधबार रातिको समयमा उनीहरु भित्र पसि बसको दुईवटा झ्यालका सिसाहरु, १ थान सिसि क्यामेरा र बसको टेलिभिजन समेत तोडफोड गरी करिव ९० हजार रुपैयाँ मुल्य बराबरको क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । एकजना व्यक्तिबाट उक्त कार्य गर्न सम्भव नदेखिएकोले क्षति पुर्‍याउने समूहको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक अनिल खड्काले बताए । आफूहरुले बसको सिसि क्यामेरा फुटेजमा कैद भएको दृश्यको आधारमा अनुसन्धानलाई अघि बढाउने समेत उनले बताए । क्षतिको बारेमा आफूले साझा बसको केन्द्रिय कार्यालयमा समेत जानकारी गराइसकेको बसका चालक ललितपुरका ४ सुनाकोटीका ४२ वर्षीय दिपक बस्नेतले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis