Incident Reports

Jana Bidroha: Dalit woman knocked down unconscious by woman

2016-12-16

Province 1, Udayapur, Udayapurgadhi, Ward 7

A dalit woman of Valayadanda-3, who was knocked down unconscious after being hit with a wooden log by her husband during a dispute on December 16 is still undergoing treatment at ICU in Lifeguard hospital, Biratnagar, after she failed to gain consciousness even after 9 days past the incident. The woman identified as Sarita Mote had sustained serious injuries on her head when her husband, Jivan Mote hit her on the head with a wooden log. Sarita's father-in-law Hom Bahadur Mote said that his son who was a regular marijuana user was under the influence of marijuana at the time of the incident. Hom Bahadur further added that, he had to sell his house to afford treatment of the victim, his daughter-in-law. Sarita and Jivan were married for five years and have 3 children. श्रीमानको कुटाइबाट उदयपुरको भलायडाँडा-३ विजनबारीकी एक दलित महिला अचेत अवस्थामा पुगेकी छन् । श्रीमान जीवनको कुटपिटबाट गम्भीर घाइते भएकी सरिता मोतेको उपचारमा पनि समस्या भएको छ । सरिताको ९ दिनदेखि विराटनगर स्थित एक निजी अस्पतालमा उपचार भईरहेको परिवारले जनाएको छ । श्रीमान जीवन मोतेको कुटाईबाट उनको टाउकोमा गम्भीर चोट लागेकोले आइसीयूमा राखेर उपचार भईरहेको छ । पुस १ गते विहान सामान्य विवादमा घरमा कोही नभएको बेला गाँजा खाई लठ्ठीएर दाउराले श्रीमतीको टाउकोमा हिर्काएको जीवनका बुवा होमबहादुर मोतेले बताउनुभयो । दैनिक गाँजा खाने छोराले बुहारीलाई घाइते बनाउदा उपचारको लागि घरसमेत बेच्नु परेको उहाँको भनाइ छ । पाँच वर्ष अगाडि विवाह भएकी सरिताको ३ सन्तान छन् । ४ महिनाको दुधे बालकलाई छोडेर बुहारीको हेरचाह गर्नु परेको जीवनकी आमा हस्तमायाले बताउनुभयो । बाबु कुलतमा फसेको र आमा पनि कुटाईबाट घाइते भएपछि अहिले बालबच्चाको बिचल्ली भएको छ । सरिताको उपचारमा पैसा अभाव भएको महिला पुनर्स्थापना केन्द्र (ओरेक) की मनोविमर्शकर्ता सरस्पती पौडेलले बताउनुभयो । विराटनगरको लाईफगार्ड हस्पिटलमा आइसीयूमा राखेर उनको उपचार भैरहेपनि परिवारको आर्थिक अवस्था दयनीय भएकाले उपचारमा समस्या भएको उहाँको भनाइ छ । continued... Sarita Mote who was seriously injured on head, knocked on head by wooden log by her husband Jivan Mote, 25-years-old on December 16 has died on 17 February after 66 days. According to Hom Bahadur Mote, Sarita's father in law she was brought home after the treatment was said impossible. श्रीमानले टाउकोमा हानेर गम्भीर घाइते भएकी भलायडाँडाकी एक महिलाको ६६ दिनपछि ज्यान गएको छ । भलायडाँडा –३ का २५ वर्षका जीवन मोतेले श्रीमती सरिता मोतेलाई टाउकोमा हानेका थिए । ६६ दिनअघि जीवनले टाउकोमा हानेपछि गम्भीर घाइते भएकी सरिताको शुक्रबार राति ज्यान गएको हो । गएको पुष १ गते बिहान गाँजा खाएर आएका जीवनले सरितालाई दाउराले हानेका थिए । उपचार सम्भाव नभएपछि बुहारीलाई घर ल्याइएको र शुक्रबार राति ज्यान गएको जीवनका बुबा होमबहादुर मोतेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Local Newspaper - Morang , Local Newspaper - Siraha

0 Comments