Incident Reports

Youth killed in knife attack

2017-01-23

Province 1, Sunsari, Gadhi, Ward 1

21-year-old Dil Kumar Chaudhary from Madheli VDC 9 have died in a knife attack on Monday. According to the police, Jayanarayan Chaudhary from the same place attacked Dil Kumar with a knife over an old grudge. Police are searching for him and are further investigating the case. मधेली–९ बस्ने २१ वर्षीय दिलकुमार चौधरीको छुरा प्रहारबाट मृत्यु भएको छ । ईटहरी उपमहानगरपालिका–१५ स्थित माइतीघरमा बसेकी भाउजू अन्जु चौधरीलाई लिन आएको अवस्थामा उनलाई पुरानो रिसईबीको कारण सोही ठाउँ बस्ने १९ बर्षीय जयनारायण चौधरीले कोखामा छुरा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । छुरा प्रहार गर्ने फरार जयनारायण चौधरीको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । continued... हत्या अभियोगमा चौधरी प्रक्राउ । सुनसरीमा छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । इटहरी १५ स्थित नरबसामाका २० वर्षिय जय नारायण चौधरी सोही स्थानमा बस्ने २१ वर्षिया रिजन चौधरीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । हत्यापश्चयात् फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय पकली सुसरीको टोलीले सुनसरी सदरमुकाम इनरुवाबाट पक्राउ गरेको छ । आइतबार आफ् नै घरमा रहेका रिजन छुरा प्रहारबाट घाइते भएका थिए । उनको सोमबार राती बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहारपछि फरार जय नारायणलाई पकलीका प्रहरी निरीक्षक शान्तराम कार्की टोलीले इनरुवाबाट सोमबार राती पक्राउ गरेको हो । पुरानो रिसीबिका कारण छुरा प्रहार भएको प्रहरी निरीक्षक कार्कीले बताए । छुरा प्रहारबाट रिजनको कोखामा गहिरो चोट लागेको र उपचारको क्रममा मृत्यु भएको कार्कीले जानकारी दिए । नालाते उनीहरु दुबै सोल्टी रहेको कार्कीको भनाइ छ । पक्राउ परेका जय नारायणलाई कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website , National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments