Incident Reports

Health Assistant Association of Parsa performs sit-in at Public Health Office

2017-01-03

Madhes, Parsa, Birgunj

Health Assistant Association of Parsa performed a sit-in at District Public Health Office of Parsa demanding a solution of issue related with selection of Health Post in-charge. They are demanding health assistants to be made health post in-charge. The sit-in program was lead by Dharmendra Ray Yadav, coordinator of Health Assistant Association Parsa. They have started the agitation since January 1. हेल्थ असिष्टेन्ट संघ पर्साले मंगलवार जिल्ला जनस्वास्थ्य कार्यालयपर्सामा धर्ना दिएको छ। स्वास्थ्य चौकीको इन्चार्ज सम्बन्धि विवाद समाधान माग गर्दै गत पौष १७ गते देखि आन्दोलना उत्रिएको संघले आज जनस्वास्थ्य कार्यालय पर्सामा धर्नामा दिएको हो। संघका पर्सा संयोजक धर्मेन्द्रराय यादवको नेतृत्वमा गएको टोलीले धर्ना दिएका हुन्। स्वास्थ्य चौकिको इन्चार्जमा हेल्थ असिष्टेन्टलाई राख्न माग गर्दै आएको उनीहरुले जिल्लामै बसेर हाजिर गर्ने जनाएका छन्। धर्नामा हेल्थ असिष्टेन्ट नेपालका केन्द्रिय सदस्य अनिल कुमार यादव, हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी, सचिव राजु साह, सदस्यहरु शिवनारायण मण्डल, संजय यादव, विनु श्रेष्ठ, संजिता ढकाल, सर्मिला मल्ल लगायतका हेल्थ असिष्टेन्टहरुको उपस्थिति रहेको थियो। संघका संयोजक धर्मेन्द्र राययादवले आफुहरुको माग सम्बोधन नभए आगामी पुष २० गते देखि जिल्ला जनस्वास्थ्य कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने चेतावनी दिनुभयो यसअघि संघले जिल्ला जनस्वास्थ्य र जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको थियो। उता जिल्ला जनस्वास्थ्य र जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको थियो। उता जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको प्रमुख आन्दोलनको कारण कार्यालय आउन छाडेको संघका केन्द्रिय सदस्य अनिल कुमार यादवले बताउनुभयो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Others
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis