Incident Reports

Annapurna: Arrested on charge of burglary | लुटपाट गर्ने पक्राउ |

2017-01-13

Bagmati, Kathmandu, Kathmandu

Police from Kamal Pokhari Police Post have arrested two youths from Kanchanpur on January 21 for committing burglary in the residence of Lila Pathak at Dhobidhara. The burglars, Suraj Awasthi and Sunil Dhami had stolen 3 Lakh and Seventy Five Thousand rupees by entering Lila's house first spraying gas in the room through a pipe and then threatening them by showing weapon. Police had arrested them with 1 lakh 23 Thousand Rupees cash. Police have been investigating on the case. कोठामा ग्यासको गन्ध फैलाएर पैसा लुट्ने २ युवकलाई कमलपोखरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कन्चनपुरका सुरज अवस्थी र सुनिल धामी छन्। उनीहरु पुष २९ गते धोबिधरा स्थित लीला पाठकको घरबाट ३ लाख ७५ हजार रुपैंया लुटेर फरार भएका थिए। लीला र उनको उपाचारमा खटिएको नर्स मात्र कोठामा रहेको मौका छोपेर सुनिल र सुरजले लुटेको प्रहरी ले जनाएको छ। लुटेराले सुरुमा पईप खोलेर कोठाभित्र ग्यास गुम्सयेका थिए। त्यसपछि धोका खोलेर हेर्ने क्रममा लुटेराले कोठामा पसी हतियार देखाएर लुटपाट गरेका थिए। प्रहरीले माघ ८ गते उनीहरुलाई एक लाख २३ हजार रुपैंया सहित पक्राउ गरेको थियो। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments