Incident Reports

Maoist cadres misbehave District Education Officer

2017-01-25

Province 1, Morang, Biratnagar

The cadres of CPN Maoist, Akhil Revolutionary, led by Netra Bikram Chand, have misbehaved District Education Officer Devendra Raj Khanal in his office on January 26. The victim was smeared with black soot while he was in his office. He was accused of corruption while appointing teachers. A group of six people summoned the victim and smeared him with black soot. He was accused of mishandling and appointing teachers against the law. Maoist In charge of Morang said that he was smeared with black soot after he did not corrected himself despite of warning. नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले माघ १२ गते मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललाई दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । कार्यलयमा बसिररहेको अवस्थामा शिक्षक नियुक्तिमा भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै माओवादी कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ । ६ जनाको समूहमा जिल्ला शिक्षा कार्यालय पुगेका अखिल क्रान्तिकारीमा आबद्ध कार्यकर्ताले जिल्ला शिक्षा अधिकारी खनाललाई आफ्नै कार्यकक्षबाट प्रशासन फाँटमा बोलाएर मोसो दलेका हुन् । खनालले कमिशन खाएर ऐन नियम विपरीत विद्यालय व्यवस्थापनको सहमति बेगर शिक्षकहरूको सरुवा गरेको, विद्यालय भवन निर्माण कार्यक्रम प्राविधिकको सल्लाह बेगर वितरण गरेको र कमिशन खाएर शिक्षक तथा कर्मचारीहरूको सरुवा गरेकोले मोसो दलेको नेकपा माओवादीका मोरङ इञ्चार्ज पुस्कर श्रेष्ठले बताए । आफूहरूले पटकपटक सच्चिन आग्रह गरेपनि नसच्चिएकाले मासो दलेर कारबाही गरेको श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Morang , Local Newspaper - Saptari

0 Comments

Related Reports
Related Trend Analysis