Incident Reports

Unidentified man found dead

2017-01-19

Province 1, Morang, Belbari

An unidentified man aged 30-35 years old of mongolion race was found dead in Belbali-7 of Morang on Thursday. During the interrogation police found deep injuries in his body, that make the incident more suspense. Police suspect that he might have been murdered 8 to 10 days before , due to which it was difficult to identify the deceased. Police are investigating the case. . मोरङको बेलबारी नगरपालिका ७ गडगाउँमा विभत्स रुपमा हत्या गरेर फालिएको अवस्थामा बिहीबार एक पुरुषको शव भेटिएको छ। घाटी, अनुहार तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि पैनीमा फालेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बताए । हत्या गरिएका पुरुषको पहिचान हुन सकेको छैन । अन्दाजी ३५-३६ वर्षीय मंगोलियन अनुहारका पुरुषको शव भेटिएको कटवालले बताए । शव सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेका कारण ८-१० दिन अघि नै हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । सडेर पोष्टमार्टम गर्न सक्ने अवस्था नभएपछि शवको डिएनए परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको कटवालले बताए। मानवीय चहलपहल कम हुने स्थानमा शव फेला पारिएको बताउँदै कटवालले भने, ‘घाँस काट्न गएका किसानले थाहा पाएर प्रहरीलाई खवर गरेका थिए।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments