झापा । वैशाख ४ गते
एक युवतीलाइ बलात्कार गरेको आरोपमा महारानीझोडा गाविस-३ का ४९ वर्षीय मदन चौधरीविरुद्ध प्रहरीले वैशाख ३ गते अदालतमा म्याद थप गरी मुद्दा दर्ता गरेको छ ।
घटना विवरणअनुसार एमाओवादीका गाउँ कमिटी सदस्य रहेका चौधरीले विगत केही समय अघिदेखि ती युवतीलाई बलात्कार गर्दै आएको आरोपमा पीडितले वैशाख २ गते प्रहरीमा उजुरी गरेपछि आरोपितलाई प्रहरीले वैशाख ३ गते गिरफ्तार गरेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अर्जुन बस्नेत
Jhapa/ April 17
A rape case has been registered against Madan Chaudhary, 49, of Maharani Jhoda VDC-3. He has been remanded in custody on April 16.
Village committee member of UCPN-Maoist, Chaudhary was arrested on April 16 after a woman filed a complaint at the police office on April 15 accusing him of raping her from some time.
The incident is under investigation, according to the police.
Arjun Basnet