Police have arrested two people on January 26 on charge of vandalizing the vehicle of Dr. Harish Neupane, Executive Director of Chitwan Medical College, Bharatpur with registration number Ba 14 Cha 7564 while he was on his way out from the hospital premise on January 24.
Thus arrested are District working committee member of CPN (Chand),Lekhnath Pandey and Dr. Dhirendra Shah of Chitwan Dental. The accused were arrested on the basis of CCTV footage.
Police has been searching for 5 others who are on the run.
भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. हरिश न्यौपाने चढेको गाडीमाथी स्टम्प प्रहार गर्ने दुई जना प्रकाउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले निलगिरी टोलबाट विप्लव माओवादीका जिल्ला कार्य समिती सदस्य लोकनाथ पाण्डे र चितवन डेन्टलका डाक्टर धिरेन्द्र शाहलाई पक्राउ गरेको हो ।
सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।
घटनामा संलग्न अन्य पांच जनाको खोजी कार्य भाइरहेको उनले बताए । मंगलबार अस्पताल परिसरबाट बा १४ च ७५६४ नम्बरको गाडी चढेर बाहिर निस्कने क्रममा ४:१५ बजे तिर एक समूहले डा. न्यौपाने चढेको गाडीमा तिन वटा स्टम्प प्रहार गरेका थिए।
Update....................................
Police on Feb 28 has arrested the absconded who had vandalized Dr. Harish Chandra Neupane's car. The accused has been identified as Bhim Bahadur Tamang of Chitrawan-3.
डा. हरिश चन्द्र न्यौपानेको गाडीमा तोडफोड गरेर फरार हुने चित्रवन-३ का भिम बहादुर तामांगलाई चितवन प्रहरीले बुधबार,फाल्गुन १८ मा नियन्त्रणमा लिएको छ ।