Incident Reports

Annapurna: Audience hurl stones protesting electricity cut-off during KP Oli's Speech

2017-01-26

Gandaki, Syangja, Waling

Audience and participants picketed and hurled stones when lights went off during former Prime Minister KP oli's speech at 6th Waling Festival on Jan 26. In the incident senior vice-president of FNCCI Pokhara Rabindra Bahadur Praju got injured. The festival is scheduled to last until Feb 5. छैटौं वालिङ महोत्सवमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राख्दै गर्दा विद्युत अवरुद्ध भएपछि षड्यन्त्र पूर्वक लाइन काटिएको भन्दै कार्यक्रमा सहभागिले नाराबाजी गर्दै ढुंगा प्रहार गरेका छन्। ढुंगा प्रहार हुँदा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजुको टाउकोमा चोट लागेको छ । कार्यक्रममा एमाले अध्यक्ष ओलीले संक्रमणकालिन अवस्थाको अन्त्यको लागि संविधान कार्यान्वयन मुख्य आवश्यकता भएको बताएका छन् । उनले देशलाई विकासको दिशातर्फ उन्मुख गराउन र युवाशक्तिलाई परिचालन गर्नुपर्ने बताए। महोत्सवमा अटोमोबाइल, रेस्टुरेन्ट, औधोगिक सामग्री, शैक्षिक, पुस्तक प्रदर्शनी, फेन्सी जुत्ताचप्पल, कस्मेटिक, सरकारी, वित्तीय, इन्सुरेन्सका कार्यालय, भेटनरी कृषि सामग्री, सुन्तला प्रदर्शनी तथा बिक्री कक्ष, ताजा तरकारी तथा बिक्री कक्ष, स्थानीय हस्तकला, सूचना प्रविधि तथा इलेक्ट्रोनिक्सका तीन सय ४० स्टल छन् । माघ २३ गतेसम्म चल्ने महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने र आठ करोडको आर्थिक व्यापारिक कारोबार हुने आयोजकको अनुमान छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 12
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments