Incident Reports

Youth stabs father to death in Dharan

2017-01-29

Province 1, Sunsari, Dharan

A 45-year-old man from Patanjalimarg in Dharan-15 has been killed by his son during a dispute between the two on Sunday. According to the police Saiman Karki, 22, stabbed his father Atalraj Karki on Sunday when they ran into a dispute over an electrical inverter. Atalraj died at around 4:30pm while undergoing medical treatment at BP Koirala Institute of Health Sciences. Police are looking for Saiman who went on the run after the incident. घरमा प्रयोग गरिएको इन्भर्टर हराएको निहुँमा सुनसरीको धरान–१५ पतन्जलीमार्गमा छोराले बुवालाई धारिलो छुरा प्रहार गरी आइतबार हत्या गरेका छन् । प्रहरीका अनुसार २२ वर्षीय साइमान कार्कीले ४५ वर्षीय अटलराज कार्कीको हत्या गरेका हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रहरी तिलक गिरीका अनुसार छोराको छुरा प्रहारबाट घाइते भएका कर्कीको साढे ४ बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । घरमा बत्तिबाल्न प्रयोगमा रहेको इन्भर्टर हराएको निहुामा बाबुछोराबीच भनाभन हुँदा छोरा साइमनले छुरा प्रहार गरेको उनले बताए । परिवारसहित रहेका साइमनले बुवासँग विवाद भएपछि कोठा भित्रबाट छुरा ल्याएर प्रहार गरेको प्रहरीको भनाई छ । छुरा प्रहार गर्ने साइमान कार्की फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । Update Simon Karki who was on run after killing his own father got arrested on Monday from Dharan-8 by Area Police. धरान-१५ पतंजली मार्गमा आइतबार आफ्नै बाबुलाई छुरा प्रहार गरी हत्या गरी फरार साइमन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । फरार कार्कीलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सोमबार राति धरान-८ स्थित यलम्बर पार्क नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Morang

0 Comments