Incident Reports

Secessionist leader CK Raut arrested in Janakpur

2017-02-02

Madhes, Dhanusha, Janakpur

(Updated) Police have arrested secessionist leader CK Raut from Janakpur Thursday afternoon. Raut who is a permanent resident of Siraha district had been living in a rented room near the old Janakpur Bus Park for the past six months was arrested at around 3 pm today. Raut has been arrested at a time when the government was being criticized for doing nothing to people who have been openly talking about disintegrating the country. Raut has been campaigning for a separate Madhes state in Terai. Siraha district police office had written a letter to the Dhanusha police, asking the latter to arrest Raut. As a result, Raut was arrested today. Dhanusha district police chief SP Lalmani Acharya told Republica Online that Raut will be handed over to Siraha police soon. राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै अाएका सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन अाग्रह गरेपछि धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई सिराहा नै पठाइने धनुषा प्रहरी प्रमुख एसपी लालमणि अाचार्यले नागरिकन्युजलाई बताए। जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। सिराहा स्थायी घर भएका उनी जनकपुरमा कोठा भाडामा लिएर उनी त्यहाँ बस्दै अाएका थिए। करिब ३ बजेतिर उनलाई पक्राउ गरिएको हो। राष्ट्र विखण्डन गर्ने तत्वहरुले खुलेअाम संगठन विस्तार र अभिव्यक्ति दिइरहँदा सरकार मुकदर्शक बनेको भनेर अारोप लागिरहेको अवस्थामा सरकारले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन अाग्रह गरेपछि धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई सिराहा नै पठाइने धनुषा प्रहरी प्रमुख एसपी लालमणि अाचार्यले नागरिकन्युजलाई बताए। लहानस्थित नागरिकन्युजकर्मी मिथिलेश यादवका अनुसार गत माघ ५ गते सिके राउतले लहानमा अायोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै तराईलाई नेपालबाट छुट्याउनु पर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। पशुपति आदर्श उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा उनले करिब ११ मिनेट लामो भाषण गरेका थिए। पछिल्लो समय उनी जनकपुर केन्द्र बनाएर तराईका जिल्लामा खुलेअाम विखण्डनकारी गतिविधि सञ्चालन गर्दै अाएका थिए। दाहाल सरकारले उनका गतिविधिमा कतै पनि रोक लगाएको थिएन। 'अादेश नभएकाले र पक्राउ गर्नुपर्ने उचित कारण नदेखिएकाले उनलाई पक्राउ नगरेका हौं', माघ ५ गते सिराहा प्रमुख प्रहरी एसपी शेखर कोइरालाले भनेका थिए। राउतको अभिव्यक्तिलाई लिएर विपक्षीहरुले सरकारको आलोचना गर्न थालेपछि उनी पक्राउ परेका हुन्। पक्राउ परेका राउतलाई के अभियोग लगाइएको हो प्रहरीले सार्वजनिक गरेको छैन। 'उनलाई सिराहा ल्याइँदैछ। यहाँ ल्याइसकेपछि के अभियोग लगाइएको हो सार्वजनिक गर्छौं', एसपी कोइरालाले भने। Update.............................. The remand of Free Madhes Alliance Coordinator CK Raut has been extended by 10 more days for ongoing investigation on the charge of an organised crime against the state. The Siraha District Court issued the order after demand for the same by the Lahan Area Police Office. Deputy Superintendent of Police (DSP), Raj Kumar KC, said the court order would facilitate the extension of Raut’s custody and help in gathering more evidence against him. During a mass meeting held in Lahan of Siraha on January 18, Raut had reportedly made a statement calling for splitting the Madhes region from Nepal and turning it into a separate country, following which the police had filed charges of organised crime against the state against him. Rauta was arrested from Janakpur of Dhanusha district on Thursday. सिरहा जिल्ला अदालतले हिजो पक्राउ परेका सीके राउतलाई १० दिन थुनामा राख्न प्रहरीलाई म्याद दिएको छ । २० माघमा जनकपुरबाट पक्राउ परेका राउतलाई अनुसन्धानका लागि थुनामा राख्न भन्दै प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो । उनीमाथि राज्य विरुद्धको संगठित अपराध, राज्य विप्लब र सामाजिक सदभाव बिथोलेको आरोपमा छानबिन भइरहेको सिरहा प्रहरीले जनाएको छ । बेग्लै ‘मधेश राष्ट्र’ निर्माणको अभियान चलाइरहेका सिके राउत यसअघि पनि राज्य विरुद्धको अपराधमा पक्राउ परे पनि विषेश अदालतबाट छुटेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Collective tensions related to regional identities
Secondary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Tarai-based separatist Organizations
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Surkhet , Local Newspaper - Kailali , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis