Incident Reports

Chitwan Post: Husband surrenders before police after failing to kill wife

2017-01-19

Bagmati, Dhading, Siddhalek

Raj Kumar Pariyar of Nalang VDC in Dhading has surrendered before the Police after a failed attempt to kill his wife on Thursday. Raj Kumar hiself had reached out to the police and confessed his crime. Meanwhile, his wife, Sita Gurung had been suffering domestic violence from her husband and in-laws since a long time. She was living with her son in a shelter home. Sita was on her way to Nalang VDC office for divorce procedure when Raj Kumar attacked her with a sharp weapon. घरमा श्रीमती र बालबच्चा हुँदाहुँदै अन्तर्जातीय विवाह गरेर दोस्रो पत्नी भित्र्याएका धादिंग नलाङका एक युवक आफैंले मन पराएर बिहे गरेको श्रीमतीलाई मर्ने प्रयास गरेका छन् । बिहिबार दिउँसो श्रीमतीको हत्या गर्न नसकेको भन्दै धादिङ नलाङको बैरेनीस्थित प्रहरीचौकी पुगेका थिए । चौकी पुगेर उनले भने ‘श्रीमती मार्न खोजेको सकिनँ, घाइते पारेर आत्मसमर्पण गर्न आएँ । राजकुमारकी दोस्रो पत्नी सीता गुरुङले लामो समयदेखि आफ्नै श्रीमानबाट घरेलु हिंसा सहन परेको बताइन् । श्रीमान र घरपरिवारबाट पटक-पटक आक्रमण हुन थालेपछि उनि पछिल्लो समय सहयात्री समाज नेपालको संरकक्षण गृहमा छोरासहित बस्दै एकि थिइन् । उनि पतिसंग बस्न सक्ने अवस्था नबनेपछि सम्बन्धविच्छेदको तयारीमा थिइन् र बिहिबार दिउँसो नलांग गाविस कार्यालय जानेक्रममा बाटोमै पति भेटिएपछि आक्रमणमा परेकी हुन् । सीता गाविस कार्यालय जानेक्रममा गाउँमा भैरहेको राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता हेर्न आएका पति राजकुमारले देख्नेबित्तिकै हँसियाले प्रहार गरेका हुन् । उनले पत्नी हत्याको प्रयास गरे पनि असफल भएपछी प्रहरीमा आत्मसमर्पण गरेको स्वीकार गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Local Newspaper - Chitwan

0 Comments