Police has arrested 51-years-old Bindeswor Yadav, known as Bhola, residence of Prasbani of Saptari on charge of abducting 15-year-old girl. According to the police, 28-year-old Jitendra Yadav son of Bindeswor and Anil abducted a girl on 19th December. Family of the victim girl lodged a complained at police office on 31st of December.
१५ बर्सिया बालिकालाइ अपहरण गरि बन्धक बनाएको आरोपमा प्रहरीले सप्तरीको प्रसबनी ७ का ५१ बर्सिय भोला भनिने बिन्देश्वोर यादवलाइ पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले अपहरण तथा सरिर बन्धक मुद्धा दर्ता गरि आरोपितलाइ पक्राउ गरेको प्रहरी निरीक्षक नारायण प्रसाद भट्टराई जानकारी दिए। यादव सहित उनका छोरा २८ बर्सिय जितेन्द्र यादवको सहयोगमा पिडितलाइ गत पुस ४ गते भारत तर्फ लगेको थियो। जितेन्द्रले स ४ प् ५७१३ नम्बरको मोटर साइकलमा बालिकालाइ बीचमा र अनिललाइ पछाडी राखेर भारत पुर्याएको बताउने बालिकाकि आमाका अनुसार भारत बिहारमा बिन्देश्वोरका अर्का छोरा पप्पु यादवको कोठामा बालिकालाइ बन्धक बनाई राखिएको थियो। पिडितकि आमाले गत पुस १६ गते नै उजुरी दिएकी थिन।