Incident Reports

Journo attacked

2017-01-03

Province 1, Morang, Rangeli

Journalist Dilip Agrawal of Rangeli, Morang was brutally attacked by a group of eight on Tuesday. Agrawal is the reporter of Makalu TV. During the dispute between a shopkeeper regarding spraying water at the road to reduce dust, Agrawal was attacked with stone while suggesting not to fight. Police informed that they are searching for the people involved in the incident. विराटनगर, १९ पुस – मोरङको पुरानो सदरमुकाम रंगेलीका पत्रकार दिलिप अग्रवालमाथि सांघातिक आक्रमण भएको छ । अग्रवाल मकालु टिभीका संवाददाता हुन् । मंगलबार उनलाई स्थानीय अशेश्वर साहसहितको आठ जनाको समूहले आक्रमण गरेको हो । धुलो उड्न नदिन रंगेली बजारमा बाटोमा पानी हालेको विषयमा एकजना पसलेसंग भएको विवादका क्रममा पत्रकार अग्रवालले विवाद नगर्न सुझाव दिदै उल्टै आफूमाथि साहले कपडामा ढुंगा हालेर टाउकोमा हिर्काएको बताए । टाउकोको सिटी स्क्यान गर्दा रिपोर्ट सामान्य आए पनि चिकित्सकले ७२ घण्टा चिकित्सकको निगरानीमा राख्न भनेको पत्रकार किरण न्यौपानेले बताए । घटनामा संलग्नको खोजी भईरहेको रंगेली प्रहरीले जनाएको छ । नेपाल पत्रकार महासंघ मोरङ र प्रेस युनियन मोरङले छुटाछुटै विज्ञप्ति मार्फत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Morang

0 Comments